अल्छी मान्छेलाई कठिन काम गर्न छान्छु, किनकी अल्छी मान्छेले गाह्रो कामलाई गर्ने सजिलो बाटो पत्ता लगाउछ"-बिल गेट्स
हाम्रो आमाबाबु र शिक्षकहरू द्वारा हामीलाई सल्लाह थिए, हामी अल्छी हुन हुँदैन,एस्ले हामीलाई असफल बनाउछ, तर उनिहरु गलत थियो । यो अल्छी मान्छे सधैं बौद्धिक , स्मार्ट हुन्छन ,हार्ड काम बिना दुख सजिलै गर्न सक्छन्। न्यूटन ले दुख गरेर गुरुत्वाकर्षणको खोजी गरेका थिएनन्, अल्छी लगेर रुख मुनी बसेको बेल पत्ता लागेको थियो, यहाँ वास्तवमा जिनियस हुन मान्छे केहि अल्छी हुनु पर्छ ।
१. यदी रिमोट कोन्त्रोल ले अचानक काम गर्न छाडे के गर्ने ? हेर्नुस उपाय
२. पेपर कप + फोर्क = फोर्क्स्पून – यो उपाय हो यदी तपाईं लाई उठेर किचन म जान मन नलागे
३. मोबाईल बोकेर थाक्नु भयो, हेर्नुस उपाय
४. के तपाईं लाई पल्टेर कम्प्युटर चलाउन मन लागेको छ, हेर्नुस नयाँ उपाय
५. बच्चा बोकेर हिंड्नु सधै सजिलो हुन्न, यो आमाले खोजेको सजिलो उपाय
६. बिजी हुनुहुन्छ हेर्नुस खानेकुरा तताउने नयाँ आइडिया
७ । ल्यापटप धेरै ततियो, हेर्नुस नयाँ उपाय
८. यो महिलाको अनौठो बिना आसु बगाइ प्याज काट्ने तरिका
९. हेर्नुस त्यसैले किन अल्छी मान्छेलाई गरी काम गर्न छान्निछ
१०. "मलाई एक्लाई मस्त सुत्न देउ"
११. यो कामदारले साचैको जानेको रैछ कसरी क्रेन को प्रयोग गर्ने भनेर
१२. गाह्रो सारिरिक काम गर्ने सजिलो र रमाइलो तरिका
१३. जहाँ जस्तो आबस्यक छ त्यहाँ तेस्तै उपाय निस्कन्छ
१४. अल्छी मान्छेलाई सबै सम्भव छ
१५. टोइलेट मा बसिन्जेल अनि किन समय वेस्ट गर्ने, फकेबूक चलाउने आइदिया
१६. दारी काट्दा आइना नभएमा छैन केहि समस्या
१७. सुतेर टि भि हेर्ने तरिका
१८ . सुतेर ल्यापटपमा फिल्म हेर्ने अल्छी को सुपर आइदिया
१९ . यस्तो पो आइदिया मस्ती छ लाईफ
२०. अल्छी मन्छे = स्मार्ट र इन्टेलिजेन्ट । नो मोर डाउट ?
About Khabardabali
Khabar Dabali is community with the art of Blogging people, whole team loves to Blog day in and day out, aim is to provide latest news and informations for all people.POPULAR POSTS
- "म अल्छी मान्छेलाई कठिन काम गर्न छान्छु, किनकी अल्छी मान्छेले गाह्रो कामलाई गर्ने सजिलो बाटो पत्ता लगाउछ"-बिल गेट्स हाम्रो ...
- आफ्ना ग्याजेट, खासगरी स्मार्टफोनहरु पानीमा खस्ने समस्या धेरैले भोग्ने समस्या हो । पानीमा खसेको स्मार्टफोनलाई झिक्न मिलेसम्म तत्कालै झिकेपछ...
- फोर्ब्स मैग्जीनले दुनिया को अरबपतिको लिस्ट जारी गरेको छ, हेर्नुस यस्मा १० अमिर ब्यक्तिहरु को संपत्ति र बिजनेस को बारे मा । १ - बिल गेट्स...
-
- साल २००२ सेप्टेम्बर २८ म भएय्को हिट एंड रन केसमा बुधवार को सेशंस कोर्ट ले पांच साल की सजाय सुनए पनि तेसपछी आज सलमानलाई हाईकोर्ट से जमानत दिए...



.jpg)

.jpg)



.jpg)

0 COMMENTS:
POST A COMMENT